वीरगञ्जमा भोलिदेखि अनिश्चितकालिन निषेधाज्ञा

काठमाडौं । वीरगञ्जमा भोलिदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय प्रशासनले गरेको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको सर्वपक्षीय बैठकले साउन १० शनिबार बिहान ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा देखिएको आशङ्कापछि स्थानीय प्रशासनले राजनीतिक दल व्यवसायीसहितको सर्वपक्षीय बैठक राखेर निषेधाज्ञाको निर्णय गरेको हो । बैठकले कोरोना भाइरसको सङ्क्रमण … Continue reading वीरगञ्जमा भोलिदेखि अनिश्चितकालिन निषेधाज्ञा